ताजा समाचार

कृषक पाठशाला व्यावसायिककरण सवालमा छलफल लहानमा

  • भदौ १८, २०८१
  • ८७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १८ भदौ राष्ट्रिय कृषक समूह महासघं नेपालले CARE Nepal को सहयोगमा संचालित रुपान्तरण परियोजना अन्तर्गत “नागरिक समाज संगठनहरुसँग कृषक पाठशाला व्यवासायिकरण सम्बन्धि सवालगत छलफल” लहानमा सम्पन्न भएकाे छ। छलफलमा नागिरक समाजका विभिन्न संगठनहरूकाे विभिन्न सवालमा सहजिरकण यसप्रकार रहेकाे थियाे। • साना तथा भूमिहीन किसानलाई करार खेती, जिबिकोपार्जन सुधार र पोषण सुधार लगायतका कार्यक्रमद्वारा महासघंले कसरी जोडेको छ ? राष्ट्रिय कृषक समूह महासंघ, नेपाल • भूमिको वर्तमान सवाल तथा जग्गा भाडामा लिने सन्दर्भमा भएको चुनौतीहरुः भूमि अधिकार मन्च • कृषि उपजलाई मुल्य श्रृंखला सहित बाजारीकरणमा कसरी जोडने : उघोग वाणिज्य महासंघ नेपाल • सामुदायिक वनले साना, सिमान्तकृत तथा भूमिहीन किसानहरुको सवाललाई कसरी उठाएको छ : सामुदायिक वन उपभोक्ता महासंघ नेपाल छलफलमा उपस्थित सम्पूर्ण नागरिक समाज संगठनहरुका प्रतिनिधिहरु र महासंघहरु मिली कृषि भूमिको सवाल र कृषि उपजको बजारीकरणको सवालमा संयुक्त पैरवीका अभियानमा अगाडी बढ्ने सहमति भएकाे महासंघले जनाएका छन।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤