ताजा समाचार

रौतहटमा सडक पेटीमा बसिरहेको नावालकलाई मोटरसाइकलले ठक्कर दिँदा ३ जना घाइते 

  • माघ ५, २०८०
  • १७६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान ५ माघ ।  रौतहटको यमुनामाई गाउँपालिका बमनहर स्थित मोटरसाइकलले ठक्कर दिँदा सडक छेउमा बस्ने तिन जना नबालक यात्री घाईते भएका छन् । यमुनामाई गाउँपालिका वडा नं ५ झुन्खुनवा टोल बस्ने लखिन्द्र माझीको ११ वर्षीय रूपेश माझी, बिजुली माझीको १२ बर्षीय छोरा गोलु माझी र रामइश्वर माझीको ९ बर्षीय छोरा पेटफुला माझी गरि ३ जनालाई हुलाकी सडक छेउपेट्टीमा बसेको अवसरमा बमनहर चौकदेखि पश्चिम दिशाबाट आउदै गरेको बौधिमाई नपा वडा नं ९ सरमुजवा निवासी २१ बर्षीय मोटरसाइकल सवारी चालक सुमित जयसवाल र सोही नपा वडा नं ६ पिपरीया निवासी २४ बर्षीय राजन कुमार यादवले चढेको मोटरसाइकलले ठोक्किएर गम्भीर घाइते बनाएको छ । ३ जना गम्भीर बालकलाई उपचारको लागि प्रादेशिक अस्पताल गौरमा लगिएको छ भने मोटरसाइकल चालक र सवारी अस्थाई प्रहरी चौकी पोष्ट सरूअठाराखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤