ताजा समाचार

एम आर एनको पहलमा रामबिनय यादवको शव नेपाल पठाईयो

  • माघ ३, २०८०
  • १३५४ पटक पढिएको
  • रामएकवाल राम
alt

शियाराम यादव दोहा - गैर अवासिय मधेसी संघ कतारको विशेष पहलमा मृतक राम विनय यादवको शवलाई सबै प्रकृया पूरा गरि नेपाल पठाइएको छ। जिल्ला सिरहा,लक्ष्मीपुर पतारी नगरपालिका वडा नम्बर ५ का सुर्य नारायण यादको छोरा मृतक राम विनय यादवको शव उद्दार गरी नेपाल पठाइएको छ। गैर अवासिय मधेसी संघ हेल्प डेस्कको माध्यमबाट मिथलेश कुमार यादव ले अनुरोध गर्नु भएको थियो।

नेपाल राजदुतावास सँग समन्वयन गरी संघ कतारको अध्यक्ष ईन्जिनियर प्रमोद कुमार ठाकुर र उद्दार समितिका प्रमुख संयोजक श्री राम सुवन यादव र प्रमुख सहयोगी मिशन २०८४ कतारको संयोजक श्री जितेन्द्र कुमार यादव र सल्लाहकार समिति सदस्य श्री नन्द कुमार ठाकुरको अथक प्रयासमा सबै प्रकृया पूरा गरी मिति माघ१ गते सोमबारको राति ११ बजे शव नेपाल पठाइएको गैर आवासिय मधेशी संघ कतारका उद्दार समिति संयोजक प्रमुख राम सुवन यादवले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤