ताजा समाचार

छोरालाइ मात्र होइन छोरिलाइ पनि कराते शास्त्र जरुरी:सान्साद बिद्रोही

  • पुस २६, २०८०
  • ९७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल  लहान २६  पुस । नेपाल सितिरियो करते मधेश प्रदेश स्तरीय सितोरियो कराते दिक्षान्त समारोह 1st,2nd & 3rd Dan Upgrading Program आज लहानको कोभरहालमा सप्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथी मधेश प्रदेश सान्सद ललिता बिद्रोही, बिशिस्ट अतिथी करते सङ मधेश प्रदेशका अध्यक्ष रामचन्द्र ठाकुर, जिल्ला समन्वय समिति सभापति दिनेश महतो,लहान न.पा.को उपमेयर रामचलितर महतो,लहान ३ को वडा अध्यक्ष रामदयाल महतो लगायतको उपस्थितिमा आयोजक राजेश गुप्ताले मधेश प्रदेशको ७ दर्जन अधिक करते खेलाडीहरुको अपग्रेडिङ कार्यक्रम शुरु गरेकोछ । 

धेरै किसिमका खेल मध्य करते येस्तो सीप हो कि जसले मानब रक्छा मात्र होइन यसले स्वमको निरोग तथा आत्मबाल सबल बनाउने शास्त्र कराते सीप हो । छोरालाइ मात्र होइन छोरिलाइ पनि कराते खेलको ज्ञान् आति जारुरी छ किनभने कराते सिके छोरिलाइ एकलो हिनन कसैको सहारा लिनु बाध्य हुँदैन र देशले खेलकुदका माध्यमद्वारा विश्वको बिजेता बन्नसक्छ । राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गर्नसक्छ । एउटा कुशल अनुशासित स्वास्थ्य शरीर, स्वास्थ्य मस्तिष्क भएको नागरिक उत्पादन गर्नसक्छ । स्वास्थ्य नै धन हो, तर धन स्वास्थ्य होइन । एउटा मान्छेका लागि खेलको महत्वलाई बुझ्न सकिएन भने त्यो मानसिक रुपले वा शारिरीक रुपबाट अपांग बन्नपुग्छ । त्यसकारण पनि एउटा मान्छे स्वास्थ्य हुन आवश्यक छ । एउटा स्वास्थ्य शरीरमा मात्र स्वास्थ्य मस्तिष्क हुन्छ । अर्को शब्दमा भन्ने हो भने स्वास्थ्य मस्तिषकका लागि स्वास्थ्य शरीर हुन अत्यन्त आवश्यक छ भने कुरा सान्सद लालिता बिद्रोहिले मनतब्यमा भने ।

त्यस्तै खेल मानव जीवनको एक महत्वपूर्ण अंग हो ।खेलकुदको क्षेत्रबाट विकास सम्भव देखिदैगर्दा खेलकुद विकासका लागि सबै क्षेत्र हातेमालो गर्दै एकजुट हुन अब ढिला नगरौं । अहिले पनि मधेश प्रदेशको नाइट सोको रुपमा क्रीकेट खेल लहानको पशुपती माबी फिल्डमा भैरहेको छ । बाटोघाटो मठ मन्दिर तथा अन्य बिकास गर्नु भन्दा खेल लगायत चौतर्फी बिकासमा सरकार चुकेको आरोप लगाउदै उप मेयर महतोले भने खेल्कुद्का एन कानुन पुर्नरुपमा बनाउन सकेको छैन ।

हरेक प्रकारका शारिरीक, मानसिक, मनोवैज्ञानिक र बौद्धिक स्यास्थ्यसँग खेलकुदले गहिरो सम्बन्ध राख्दछ । नियमित खेल खेल्नु मनोवैज्ञानिक कैशलतामा यसले निखार ल्याउछ । खेललाई मनोरञ्जनका रुपमा मात्र सिमित पारिरहनु हुदैन र हेरिनु हुदैन । एउटा मान्छे खेलका माध्यमबाट स्वास्थ्य, सुखी र समृद्ध बन्नसक्छ । र राष्ट्रको गौरब बढाउन सक्छ । हाम्रा शरिरका सबैै अंगहरु स्वास्थ्य क्रियाशील, सक्रिय र दुरुस्त कायम राख्न खेलबाहेक अन्य विकल्प देखिदैन । मानव जीवनमा खेलको महत्व अझ फराकिलो र गहिरो बनाएको मात्र छैन, कसिलो, रसिलो, भरिलो र विश्वासशिलो र गहिरो बनाएको छ । अब खेलकुद मावन जीविकोपार्जनका नारा बन्नुपर्छ । स्वास्थ्य लाभका नारा बन्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤