ताजा समाचार

महिनाबारी सम्बन्धि जनचेतना र सेनेटरी प्याड बितरण

  • कार्तिक २९, २०८०
  • १४३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कार्तिक २९ । सिरहाको मिथिया युवा समाज कल्याण सिरहा न.पा. २० लगडी गदयानी नामक संस्थाले महिलाहरुलाइ महिनाबारी सम्बन्धि जनचेतनामुलक कार्यक्रम गरी निशुल्क सेनेटरी प्याड बितरण गरेको छ। ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिला जमात शिक्षा ज्ञान शिपको अभावमा महिनाबारीको समयमा ख्याल नदिदा हाल धेरै महिलालाई पाठेघरको संक्रमण भएको प्रष्ट देख्न सकिन्छ। यस्तै कार्यक्रमहरु गरेर समाजमा रहेका यस्ता बिकृतिहरुलाई अन्त गर्न मिथला युवा समाज कल्याण शसकत हुनु निदान्त आबश्यक देखिएको छ।

मिथिला समाज कल्यानाले हिजो एक कार्यक्रम गरि महिनाबारी जनचेतना तथा स्यानेटरी प्याड वितरण गरिएको थियो सिरहा जिल्लाको लगदी गदियानी माध्यमिक विद्यालय भएको कार्यक्रममा गाउँको २ सय भन्दा बढी महिला दिदीबहिनीहरुको सहभागिता रहेको आयोजक शुनिल यादवले जनाएका छन् साथै आज हामीले हाम्रो गाउँको महिलादिदीबहिनीहरुको महिनावारीको वारेमा जनचेतना मुलक कार्यक्रम गर्न सफल भयौ ।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤