ताजा समाचार

संतोष सर्राफको अध्यक्षतामा सितेरियो कराँते संघ पर्सा गठन

  • असार २५, २०८०
  • ९८० पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज, २५ असार । सितेरियो कराँते संघ पर्सा गठन भएको छ । सन्तोष सर्राफको अध्यक्षतामा सात सदस्यीय जिल्ला कार्य समिति गठन भएको हो । जिल्ला खेलकूद विकास समिति, पर्साको घडीअर्वास्थित कबर्ड हलमा बसेको बैठकले संघको कार्यसमिति गठन भएको संघका सह–सचिव प्रेम बहादुर गुरुङ्गले जानकारी दिनु भयो । कार्य समितिमा उपाध्यक्ष सुभाष श्रेष्ठ, सचिव उदय नारायण गिरी, सहसचिव प्रेमबहादुर गुरुङ, कोषाध्यक्ष प्रमोद सिंह र सदस्यद्वयमा शम्भु महतो र राजु साह सोनार चयन भएका छन् । संघको सल्लाहकारमा राम सर्राफ, अजय गुप्ता, विकास साह चयन भएका छन् । कार्यक्रममा नेपाल कराँते प्रदेश समितिका विकास साह, दिलीप पटेल, नेपाल कराँते संघ, पर्साका अध्यक्ष राजु सा हलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤