Siraha Times
ताजा समाचार

दुईवटा अधिकृत हजिर हुदा बिवाद झन्न सल्कियो , कार्यालयको सम्पूर्ण कामकाज प्रभावित

  • चैत २, २०७९
  • १८०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लहान चैत २ गते । सिरहाको बरियारपट्टीमा अध्यक्ष र उपाध्यक्षले आ आफ्नै राजनैनिक इसुको पकर बनाएर अधिकृत हजिर गराउने विषयामा महिनौ दिन देखि कामकाजमा समस्या भएको छ । मिति २०७९/११/१४ गते मन्त्रालयको च.नं. १२६९ को पत्रनुसार प्रमुख शासकीय अधिकृत श्री अशोक कुमार सिंह लाई जनप्रतिनिधिहरु तथा कर्मचारीहरुको रोहवरमा यस बरियारपट्टी पालिकामा मिति २०७९/११/१६ गते हाजिर भएको र निज अन्यत्र सरुवा नहुँदै संघीय मामिला तथा समान्य शासन मन्त्रालयले सोही मिति २०७९/११/१४ च.न. १३४० को पत्रबाट श्री सुजित कुमार यादव (शाखा अधिकृत ) मिति २०७९/११/२९ गते अचानक हाजिर भएकोमा हाल यस गाउँपालिकामा एउटै पदमा दुई प्रमुख प्रशासकीय अधिकृत भएकोले हामी जनप्रतिनिधि, कर्मचारी, सेवाग्राही अन्योलमा भई कार्यालयको सम्पूर्ण कामकाज प्रभावित इरहेको व्यहोरा जानकारी को लागि अनुरोध छ ।प्रमुख प्रशासकीय अधिकृत सुजित कुमार यादव यस कार्यालयमा हाजिर हुन् आउँदा हामी जनप्रतिनिधिहरुलाई कुनै कुराको जनकारी तथा समन्वय नगरी हाजिर भएको । यस गाउँपालिकाको कामकाज, सेवाप्रवाह प्रभावकारी रुपले संचालन गर्न याहाँ मन्त्रालयवाट निज श्री अशोक कुमार सिंहलाई यस बरियारपट्टी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत कायम गरी सुजित कु दवलाई अन्यत्र सरुवा गरी दिनु हुन् बरियारपट्टी गापाका उपाध्यक्ष ममता कुमारी यादवले पत्रकार सम्मेलनमा भनिएकि छिन ।

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१