ताजा समाचार

लामिछानेको अभिव्यक्तिप्रति महासंघको ध्यााकर्षण

  • माघ २२, २०७९
  • ८७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल माघ २२, मधेश प्रदेश । नेपाली राजनीतिक क्षितिजमा विगतका दिनदेखि हालसम्म उतार चढाव हुनु कूनै नौलो कुरा होइन सतीले सरापेको देशमा आशा गरेको भन्दा फरक परिस्थितिको सिर्जना हुनु कूनै नौलो अभ्यास होईन । सरकार बनाउनु र ढाल्नु नेता तथा कार्यकर्ताहरुको दिन चर्या नै भएको अवस्थामा एकले अर्कोकाे खुट्टा तान्नु स्वाभाविक हो । देश विषम परिस्थितिबाट गुजि्ररहेको अवस्थामा स्थिर सरकार नहुनाले आम जनतालाई दैनिकी असहज बनिरहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले धम्की पूर्ण अभिव्यक्ति दिएको छ ।

पत्रकार सम्मेलनमा लामिछानेले नेपाली सञ्चार क्षेत्र प्रति आधारहीन र पूर्वाग्राही आरोप लगाउँदै धम्कीपूर्ण अभिव्यक्ति दिएको छ ।संसदमा चौथो ठूलो दलको रूपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका गरिमामय पदमा बसेका व्यक्तिले आफूमा भएको संयम गुमाएर सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नाम तोकेर सार्वजनिक रूपमा धम्की दिएपछि नेपाल पत्रकार महासंघको गम्भिर ध्यानाकर्षण भएको छ । महासंघले एक विज्ञप्ती जारी गर्दै लामिछानेको अभिव्यक्ति फिर्ताको 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤