ताजा समाचार

सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम संचालन

  • कार्तिक २६, २०७९
  • ९४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल कार्तिक २५ । सिराहाको धनगढीमाई नगरपालिकाद्वारा आ.व .२०७९/०८०को पहिलो त्रैमासिकको सामाजिक स्रुरक्षा भता बैंक मार्फत वितरण कार्य नगरपालिकाले गर्दै आएको अवस्थामा पालिकाको भौगोलिक विकटताको कारणले गर्दा मिति २०७९/०७/०२ देखी सम्बधीत वडा कार्यालयहरुमा रहेको टोल बस्तीमा नैं वितरणको रणनिती साथ सामाजिक सुरक्षा भत्ता वितरण थालेपछि स्थानिय खुशी भएका छन् । नगरका कुन कुन वडामा कुन कुन मितिमा भत्ता बितरण हुने भन्ने सुचना पालीकाले सार्वजनिक सूचना मार्फत पुर्व जानकारी गराएपछि संबंधित वडा कार्यालयहरुमा तोकिएको मितिमा आ आफ्नो वडा कार्यलयमा गएर सबै लाभग्राहीहरुले समयमा पुगेर सेवा प्राप्त गरिरहेका छन् । साथै अहिले सम्म खाता नखोल्नु भएका लाभग्राहीहरुले तोकिएको बैंकमा गएर खाता खोली समयमै भत्ता बुझुनु हुन समेत पालिकाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤