Siraha Times
ताजा समाचार

क्रिकेट टुर्नामेन्ट जारी

  • कार्तिक १०, २०७९
  • १५२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल कार्तिक १० । सिरहाको सुखीपुर नगरपालिकाको वडा नं १ मोहनपुर कमलपुर स्थित खेल मैदानमा तिहार तथा छठको अवसरमा आयोजित टुर्नामेन्ट प्रतियोगिता जारी रहेकाे छ । गत कार्तिक ८ गतेदेखि जारी प्रतियोगीतामा १२ क्रिकेट टिम सहभागी हुने मूल कमिटीले जनाएको छ भने उक्त खेल कार्तिक १७ गतेसम्म सञ्चान रहने छ । सरस्वती जनता बहुमुखी क्याम्पस कमलपुर मोहनपुर सुखिपुर १ द्वारा आयोजित कार्यक्रम बिहान ८ बजे देखि पहिलो सिफ्ट र दिँउसो ३ बजे दोश्रो सिफ्ट गरी प्रत्येक दिन दुई खेल मैदानमा भइरहेको खेलमा स्थानिय दर्शकहरुको बाक्लो उपस्थिति हुने गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

खडक आधारभूत अस्पतालम ...

ओम प्रकाश यादव लहान असोज ८ । सप्तरीको खडक नगरपालिका कल्याणपुरस्थित आधारभूत अस्पतालमा स्वास्थ्यकर्मीक ...

बर्थिङ सेन्टर छ, सेव ...

रहमुल, लहान ८ असोज । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ रामपुर पिपरामा सुविधा सम्पन्न स्वास ...

गोविन्दपुर मुस्लिम ट ...

ओम प्रकाश यादव, लहान असोज ७ । लहान नगरपालिका–१४ अन्तर्गतका गोविन्दपुर मुस्लिम टोल र गोविन्दपुर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१