Siraha Times
ताजा समाचार

राष्ट्रिय खेलकुद् प्रतियोगितामा भागलिन केलाडिलाई लहानबाट बिदाई

  • असोज २८, २०७९
  • १०९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २८ असोज - सिरहाको लहानबाट नबौ राष्ट्रिय खेल कुद् प्रतियोगितामा भागलिन केलाडिलाई बिदाई गरिएका छन्।कराते संघका जिल्ला अध्यक्ष दिनेश कुमार महतोको अध्यक्षमा कार्यक्रम सुरु भएको थियो भने कार्यक्रममा लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरी प्रमुख अतिथि रहनु भएको थियो। बिशिस्ट अतिथिमा लहान नगरपालिकाका उप- प्रमुख राम चलितर महतो र अतिथिहरुमा लहान ३का अध्यक्ष राम दयाल महतो, लहान १ का अध्यक्ष युगलकिशोर चौधरी,जिल्ला समन्वय समिति सिरहाका इन्जिनियर शुभक लाल यादव लगायत बुद्धिजीहरुको उपस्थिति रहेको थियोे। एक हप्ते बन्द प्रशिक्षण कार्यक्रम अन्तर्गत २९ जना खेलाडीहरुलाई गण्डकी प्रदेशको पर्वत जिल्लाको कुशलमा भने ठाउमा नबौ राष्ट्रिय खेलकुद प्रतियोगितामा भागलिन संमानका साथ पठाईएको मधेस प्रदेशको टिम कोचर राजेश गुप्ताले बताए।कार्यक्रममा प्रमुख अतिथि चौधरीले मेडल ल्याउने खेलाडीहरु लाई बिशेष प्याकेजले लहान नगरपालिकाले स्वागत र संमान गरिने प्रमुख अतिथि चौधरीले बताए।मधेस प्रदेशको टिम कोचर गुप्ताको नेतृत्वमा पठाएका हुन्।

Open photo

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१