Siraha Times
ताजा समाचार

भगवानपुर वडा नं.५ इनर्वा लाई हराउँदै भगवानपुर वडा नं.१ फाइनलमा

  • असोज २२, २०७९
  • १०५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

मनु यादव लहान ।सिरहा जिल्लाको भगवानपुर गाउँपालिका अन्तर्गत प्रथम मेयर क्रिकेट कप प्रतियोगित अन्तर्गत शुक्रबार सम्पन्न दाेस्राे सेमिफाइनल खेलमा भगवानपुर वडा नं.१ काे क्रिकेट टिम भगवानपुर वियय भएका छन् । भगवानपुर गाउँपालिका प्रथम मेयर कप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार वडा नं. १ भगवानपुर र वडा नं. ५ ईनर्वा बिच भएको दाेस्राे राेमान्चक सेमिफाइनल खेलमा भगवानपुर क्रिकेट टिमले इनर्वा लाई ८ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१