Siraha Times
ताजा समाचार

दोश्रो डावर गोल्डकपको उद्दघाटन कार्यक्रम सम्पन्न

  • असोज १६, २०७९
  • १२१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज १६ । सिरहाको धनगढीमाई नगरपालिकाको वडा नं १३ डावरमा धनगढीमाई दोश्रो गोल्डकप फुटवल प्रतियोगिता २०७९ को एक कार्यक्रमका बीच उद्दघाटन समारोह कार्यक्रम सम्पन्न गरिएको छ । स्थानिय डाबरको खेल मैदानमा एकताबद देश खेलकुदको संदेश मुख्य नाराका साथ आयोजित कार्यक्रममा नगर प्रमुख शिवशङ्कर महतो, उपमेयर संगिता चौधरी, वाडा नम्बर १३ का वडा अध्यक्ष सूर्यमान तामाङ, वाडा न १४ का वडा अध्यक्ष अमित ठकुरी, लगायत स्थानिय बुद्धिजीवी र समाजसेविहरुको उपस्थितिमा वडा नं ४ का वडा अध्यक्ष ओम यादव समेतको उपस्थितिमा उद्दघाटन कार्यक्रम सम्पन्न गरी गोल्डकपको सुरूवात गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

लहान–२० मा ‘घर–घरको ...

ओम प्रकाश यादव लहान, भदौ १६ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता ...

राउ प्रादेशिक अस्पता ...

लहान भदौ १६  । सिरहाको लहानस्थित राउ प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति अभाव हुँदा उपचारका लागि ...

७/८ वर्षकै उमेरमा बु ...

रहमुल, लहान, १६ भदौ लहान नगरपालिका–१५ का करिब ७/८ वर्षीय सुमित सदायले सानै उमेरमा बुबाआमा दुवै ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१