स्वतन्त्र उमेदवार चौधरी लहान ११ तताउदै

  • बैशाख २६, २०७९
  • ३८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २५ बैशाख - कम्युनिस्ट बिद्यार्थी राजनीति बाट उकासिएका नेता धर्म राज चौधरी स्वतन्त्र उमेदवार बनेका हुन्। एमालेबाट वाडा अध्यक्षको टिकटको अकांक्षी थिए पार्टी टिकट नदिए पछि उनी बाध्य भएर स्वतन्त्रमा उमेदवारी दिएका हुन्। अहिले भोट् माग्नमा बस्त देखिएका छन। नेता चौधरी सानै उमेर देखि राजनीतिमा सकृय रहेका छन्। उनी घर परिवार त्यागी लाम्रो समय देखि राजनीतिमा होमिएका थिए। स्थानीय निर्वाचनको लागी लहान ११ अध्यक्षका लागी पार्टीले पक्ष घात गरे पछी उनलेे बाध्य भएर स्वतन्त्र बाट उमेदवारी दिएका हुन्।

नेता चौधरीले पछिल्लो समय समाजमा आफनो नेतृत्वमा निकै बिकास निर्माणका कार्य गर्न सफल भएका छन्।उनले प्यानल सहित स्वतन्त्रबाट उमेदवारी दिए पछी गाउँमा चर्चाको विषय बनेको छ्।लहान ११ का कसिलो उमेदवारको रूपमा कडा प्रतिस्पर्धामा आउने स्थानीयको भनाई छ्। नेता चौधरीले वाडाको प्यालन सहित अध्यक्षमा धर्म राज चौधरी,सदस्य तेज नारायण चौधरी,महिला सदस्य कुशमी देवी,दलित महिला सदस्य प्रमिला देवी मोची,सदस्य रामप्रीत चमार लगायतका स्वतन्त्र उमेदवारका प्यानल सहित उमेदवारी दिएका हुन्।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाका लाग ...

महेश सिंह सिरहा लहान ६ जेष्ठ- लहान नगरपालिकामा गठबन्धनको सरकार प्रभाव कारी रहनेछ् लहानका नवनिर्वाचित ...

कपिलवस्तुको कृष्णनगर ...

घनश्याम यादव कपिलवस्तु , जेष्ठ ६ कपिलवस्तु जिल्लाको कृष्णनगर नगर पालिका वडा नं १० का नेपाली कांग्रेस ...

कपिलवस्तुको विजयनगर ...

धर्मेन्द्र कुमार कुर्मी / गेडुवजोत कपिलवस्तुको विजयनगरमा जसपाको प्यानल सहित विजयी भएको छ । गाउँपालिक ...