ताजा समाचार

एमस्टार टेलिभिजनको वार्षिक उद्दघाटन समारोह सम्पन्न

  • वैशाख ५, २०७९
  • १६७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल वैशाख ४ । सिरहाको गोलबजारमा रहेको एमस्टार टेलिभिजनको वार्षिक उद्दघाटन समारोह सम्पन्न भएको छ । बिटु सिंहको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि आम सञ्चार प्राधिकरण मधेश प्रदेशका श्याम सुन्दर यादव विशिष्ट अतिथि सिरहाका प्रमुख जिल्ला अधिकारी लाल बाबु कवाडी लगायत अथितीहरुमा सिरहाका सुरक्षा निकायका प्रमुख ज्यूहरु, नेपाल पत्रकार महासंघ सिराहाका अध्यक्ष मनोज वनैता ,वरिष्ट पत्रकार दिनेश्वर प्रसाद गुप्ता पत्रकारहरु शिब दयाल यादव, गणेश शाह ,विरु यादव,सोनु मिश्रा, रामपूकार यादव ,नागरिक अधिकार मञ्च सिरहाका प्रमुख रहमुल राईन , स्वाधीन किशान सिरहाका चण्देश्वर महतो लगायतको उपस्थितिमा सम्पन्न भएको कार्यक्रमको उद्घोषण बिनोद मण्डलले गरेका थिए भने स्वागत मन्तव्य गुमस्ता यादवले राखेका थिए । कार्यक्रमको शुरुमा गम्छाले अथितीहरुलाई सम्मान गर्दै अन्त्यमा सम्मान पत्र वितरण गर्दै कार्यक्रमको समापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤