ताजा समाचार

सिरहाको सुखीपुर नगरपालिका ७ स्थित गाँगन खोलाको किनारमा महा बिष्णु यज्ञको आयोजना

  • चैत १६, २०७८
  • २००८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १६ चैत - सिरहाको सुखीपुर नगरपालिका वाडा १० र ७ स्थित रहेको गाँगन खोलाको किनारमा महा बिष्णु यज्ञ सुरु हुने भएको छ।चैत १९ गते शनिबार बिशाल कलस यात्रा हुने सोही दिन यज्ञ आर्म्भ हुने यज्ञ कर्ता माता शुशीला देवी दास र बाबा महिन्द्र दासले बताए। उक्त यज्ञमा दर्जनौं मुर्तिहरु रहने झुला मौतको कुवा,रामायण पाठ हुने बाबा दासले बताए।सप्तरीको राजबिराज १ बस्दै बस्दै आएका माता सुशीला देबी दास र बबा महिन्द्र दास सिरहा सप्तरी गरि ५ वाटा यज्ञ गर्न सफल भएका छन्। समाजमा हिन्दु सहिष्णुता कायम रहोस् संसारमा सबैलाई भलो होस हिन्दु धर्म प्रतिको सामाजको आस्था प्रगठ होस् भने उदेश्यले यज्ञको आर्म्भ गरेका छन्।बाबा दासका अनुसार सामाज संग यज्ञमा खर्च तिर्न राजी खुशी आर्थिक सहयोगको अपेक्षा समेत गरेका छन्।२९ गते यज्ञ बिसर्जन हुने आयोजकले जानकारी दिनु भयो।

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤