ताजा समाचार

जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

  • पुस ३०, २०७८
  • ९४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम । जबर्जस्ती करणी गरेको आरोपमा परिक्षन साह पक्राउ परेका छन् । महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिका वडा न.६  हाल  सरपल्लोका  साह माथि ४३  वर्षीय महिलालाई करणी गरेको आरोप छ ।   पीडित  महिलाले पुस ९  गते  जाहेरी दिएपछि साहलाई आज (पुस ३० गते ) २१ दिन पछाडी महोत्तरी जिल्लाको मालपोत कार्यलय वाट पक्राउ परेका छन्  । जिल्ला प्रहरी प्रमुख दिनेश आचार्यले  जानकारी दिनुभयो । महिलाको  किटानी जाहेरीका आधारमा परिक्षनलाई  अनुसन्धान शुरु गरिएको उहाँको भनाइ छ ।     माघ ८ गते बेलुका आफ्नो पति सुरेश महतोको नजिकको बजार भन्नाले बलवा बजारमा आफ्नो सानो व्यवसाय गरेर घर चलाउने गर्छन । महतोकी पत्नी बलवा बजार बाट सरपल्लो जाने क्रममा बलवा र सरपल्लोको विचमा झुलंगे पुलबाटो जादा  आफ्नो घर अन्दाजी  ७ :३० देखि ८ बजे गैरहेकी ४३ वर्षीया   महिला  महतोलाई  परिक्षन साहले पुलमै  जबर्जस्ती करणी गरेको पीडितको आरोप छ । साहले करणी गरिरहेका बेला त्याहाका सामाज  देखेपछि घटना बाहिर आएको हो । साहले गाउमै  महिलालाई करणी गरेको घटना बाहिरिएपछि स्थानीयवासीले नाजीकको  प्रहरीचौकीलाई  जानकारी  दिए ।     महिलाले आफूलाई विपरीत करणी गर्न  साहले करणी गरेको भनी किटानी दिएकी छिन् । महिला अधिकारकर्मीको सहयोगमा किशोरीले जिल्ला प्रहरी कार्यालय पुगेर मुद्दा दर्ता गराउनुभएको हो । साहलाइ  यसअघि सरिर बन्धक गरि अपहरण गरि डेढ लाख धरौटी दिएर रिहा भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤